अमेरिकी डलरको बिक्री मूल्य ११९ रुपैयाँ ३ पैसा, कुन देशको कत्ति ?

शनिबार, १२ असार २०७८, १० : ४४

काठमाडौं - आज विहिबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ ३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ४३ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ १५ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शनिबार, १२ असार २०७८, १० : ४४

प्रतिक्रिया