साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाल

आइतबार, १३ असार २०७८, १२ : ५०

काठमाडौं,  साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाललाई नियुक्त भएका छन । 

कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालकमा ढकाललाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।


आइतबार, १३ असार २०७८, १२ : ५०

प्रतिक्रिया