'कुमारी धनवृद्धि योजना' नाममा १२ करोड इकाई निष्कासनका लागि बोर्डमा निवेदन

सोमबार, १४ असार २०७८, ०७ : ०५

काठमाडौं - कुमारी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएको छ । 

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी 'कुमारी धनवृद्धि योजना' नाममा १२ करोड इकाई निष्कासन गर्न जेठ १० गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइएको छ ।

यो बन्दमुखी योजना हो । उक्त योजनाको योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

सोमबार, १४ असार २०७८, ०७ : ०५

प्रतिक्रिया