मोलुङ्ग हाइड्रोपावरको विशेष साधारण सभा साउन १५ गते

सोमबार, १४ असार २०७८, १२ : ४८

काठमाडौं,  मोलुङ्ग हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा साउन १५ गते हुने भएको छ । 

 सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय कामनपा १४ रविभवनमा हुने भएको छ ।

सभाले नियमावलीको नियम २७ को ३ र नियम २९ संशोधन गर्ने, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग गर्ने र सञ्चालक समिति गठन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सोमबार, १४ असार २०७८, १२ : ४८

प्रतिक्रिया