नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रीददर ११९ रुपैयाँ ०१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर १० रुपैयाँ ६९ पैसा र बिक्रीदर १० रुपैयाँ ७५ पैसा, चाइनिज युवान एकको खरिदमूल्य १८ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४३ पैसा रहेको छ भने साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ५७ पैसा र बिक्रीमूल्य ३१ रुपैयाँ ७३ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीददर ३२ रुपैइाँ १५ पैसा रहेको छ ।
प्रतिक्रिया