काठमाडौं - नेपाल राष्ट्र बैंकले असार आजबाट साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली ९आरटिजीएस० सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि आजबाट आरटिजीएस सिस्टम रुल्स २०१९ को अनुसूची ६ बमोजिमको ‘बिजनेस डे’ सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
प्रतिक्रिया