काठमाडौं, आइतबार साँग्रिला डेभलपमेण्ट बैंकको बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १३ लाख ३ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अ
कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
साताको पहिलो दिन आइतवार कम्पनीको शेयरमूल्य रू. ३८९ कायम भएको छ ।
प्रतिक्रिया