काठमाडौं, साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा हिमालयन डिष्टीलरीको ८.३० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार ७४० पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
उक्त अवधिसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा खरीद माग २४ हजार ९६० रहेको छ भने विक्री माग १३ हजार २८८ रहेको छ ।
प्रतिक्रिया