डिम्याट खाता खोल्नेको संख्या ३६ लाख ३१ हजारभन्दा बढी, मेरो सेयर प्रयोगकर्ताको संख्या कति ?

सोमबार, २१ असार २०७८, १५ : २६

काठमाडौं, सीडीएसको आइतबार (असार २० गते)सम्मको तथ्यांक अनुसार ३६ लाख ३१ हजार ५९८ जनाले डिम्याट खाता खोलेका छन् । 

तर, एउटै व्यक्तिले दुईवटा सम्म डिक्याट खाता खोल्न पाउने व्यवस्था छ । हालसम्म ६ अर्ब ९७ करोड ४८ लाख २१ हजार ५०३ कित्ता सेयर डिम्याट (अभौतिकरण) भएको सीडीएसले जनाएको छ । 

यता, हालसम्म मेरो सेयर प्रयोगकर्ता संख्या भने २७ लाख ४० हजार ७८९ जना रहेका छन् । 
 

सोमबार, २१ असार २०७८, १५ : २६

प्रतिक्रिया