काठमाडौं– मेरोमाइक्रोफाइनान्स लघुवित्तले संस्थापक तर्फको शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले रु.५३४ प्रति कित्ता मूल्य तोकी ५६ हजार ८३४ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
एन आई सी एशियाको स्वामित्वमा रहेको उक्त शेयरमा आगामी असार ३१ गते सम्म आवेदन पेश गर्न सकिने छ ।
आवेदन एन आई सी एशिया क्यापिटलको कार्यालय बबरमहलमा दिन सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया