काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ १३ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ७३ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ १८ पैसा तोकेको छ ।
यसैगरी आज (असार २८ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।
प्रतिक्रिया