काठमाडौं, नेपाल राष्ट्र बैंकले सस्तो गाडी लिलाम प्रक्रियाबाट बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको हो ।
बैंकका अनुसार महेन्द्रास्कारपियो ७ लाख ३७ हजार, चार वटा सेभ्रोलेट स्पार्क सवारी तीन लाख २१ हजारदेखि ४ लाख १५ हजारसम्म मूल्यमा लिलाम प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।
प्रतिक्रिया