सरकारी कारोबारको दैनिक हिसाब मिलान एस.आई.एस. (SIS) मा

सोमबार, २८ असार २०७८, १६ : ०९

काठमाडौं, सरकारी कारोबारको दैनिक हिसाब मिलान कार्य हाल बैकहरुबाट इमेल मार्फत प्राप्त विवरणका आधारमा भैरहेको नै छ । साथै, बैंकले सञ्चालनमा ल्याएको supervisory information system(SIS)  समेत क्रमिक रुपमा पूर्ण कार्यान्वयनमा गैरहेको सन्दर्भमा अब आगामी साउन १ गते देखिको सरकारी कारोबारको हिसाब मिलान उक्त प्रणालीबाट प्राप्त विवरण बमोजिम नै कुरा राष्ट्र बैंकले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

तसर्थ, सो मितिदेखि अनिवार्य रुपमा  SIS मा वास्तविक विवरण पेश गर्न अनुरोध गरेको छ । साथै, अर्का निर्देशन नभएसम्मको लागि ईमेल मार्फत समेत स.का.फा.नं.१ समाजनान्तर रुपमा पठाउन तथा प्र.का.फा.नं. १ बमोजिम विवरणहरु समेत नियमित रुपमा ईमेल मार्फत पेश गर्न अनुरोध गरेको छ ।  


 

सोमबार, २८ असार २०७८, १६ : ०९

प्रतिक्रिया