काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ २ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ६२ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरीद मूल्य रु.१४१ रुपैयाँ ७ पैसा तर बिक्री मूल्य रु.१४१ रुपैयाँ ७९ पैसा तोकेको छ ।
यस्तै आज (असार २९ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया