काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११९ रुपैयाँ ५० पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपबैयाँ १० पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ७१ पैसा र बिक्री मूल्य रु.१४१ रुपैयाँ ४१ पैसा तोकेको छ ।
यसैगरी आज ( साउन ५ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया