अबदेखि सेञ्चुरी बैंकले सिआस्वा शुल्क लिने, कति ?

बुधबार, ०६ साउन २०७८, ०९ : ५८

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क २५ रूपैयाँ लिने भएको हो ।

बैंकले एक सूचना जारी गर्दै अबदेखि सिआस्वा सेवा उपलब्ध गराए बापत प्रति दरखास्त २५ रूपैयाँ लाग्ने जानकारी दिएको छ  । 

साथै बैंकले हालसम्म सिआरएन नम्बर नलिएका खातावालाहरूई सिआरएन नम्बर लिन पनि अनुरोध गरेको छ । 

बुधबार, ०६ साउन २०७८, ०९ : ५८

प्रतिक्रिया