लक्ष्मी इक्वीटी फण्डको ३५ % लाभांश घोषणा

२ बर्ष अगाडि

काठमाडौं, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कोषले आर्थिक वर्ष २०७७/७८ को लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

२ बर्ष अगाडि

प्रतिक्रिया