अरुण भ्याली हाइड्रोपावरको झन्डै ३ लाख कित्ता शेयर खरिद बिक्री, शेयरमुल्य कति ?

विहीबार, ०७ साउन २०७८, १४ : २४

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको झन्डै ३ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । 

कारोबार सुरु भएको तीन घण्टा बित्दाँ कम्पनीको २ लाख ९६ हजार ९७० कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता खरिद बिक्री हुदाँ १५ करोड ३७ लाख बराबरको शेयर भएको छ । 

यस्तै, कम्पनीको शेयरमुल्य ५२७ रुपैंया पुगेको छ ।

यस्तै, सोही अवधीसम्म मार्केट डेपमा कम्पनीको १ लाख १ हजार ६०४ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ६१ हजार ८३७ कित्ता शेयर बिक्री माग भएको छ ।

विहीबार, ०७ साउन २०७८, १४ : २४

प्रतिक्रिया