समृद्धि फाइनान्सको गोप्य शिलबन्दी बोलपत्र आज

शुक्रबार, ०८ साउन २०७८, ०९ : ५७

काठमाडौं, समृद्धि फाइनान्स लिमिटेडकोे लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (शुक्रवार) खोलिने भएको छ । 

कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १० गतेसम्म हकप्रद विक्री गर्दा वितरण हुन नसकेको संस्थापक शेयर पुनः लिलामी मार्फत विक्री खुला गरेको थियो । 

शुक्रवार बिहान ९ः३० बजे  बिओके क्यापिटल लिमिटेडको कार्यलयमा बोलपत्र खोलिने विक्री प्रबन्धकले जानकारी दिएको छ । 

शुक्रबार, ०८ साउन २०७८, ०९ : ५७

प्रतिक्रिया