नारायणी डेभलपमेन्ट बैकको शेयरमुल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि, शेयरमुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) नारायणी डेभलपमेन्ट बैकको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

आज कम्पनीको ९.२२ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको ७४ रुपैंयाले बढेर ८८३ रुपैंयामा पुगेको छ । 

मार्केट डेपमा ७५० कित्ता शेयर खरिदमाग भएको छ भने ६ हजार ७५७ कित्ता शेयर बिक्रीमाग रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया