मलेसियाका दुई नयाँ उत्पादन नेपाली बजारमा

२ बर्ष अगाडि

पीआईएल मलेसियाले दुई नयाँ उत्पादन नेपाली बजारमा बिक्री सुरु गरेको छ ।  मलेसियाले  जुलियट ब्युटी सोप र मेडिट्विस्ट एन्टिब्याक्टेरियल सोप नेपालमा बिक्री सुरु गरेको हो । 

लन्च कार्यक्रममा नेपालमा सार्वजनिक मलेसियामा उत्पादित जुलियट ब्युटी सोप र मेडिट्विस्ट एन्टिब्याक्टेरियल सोप सौन्दर्यका साथै पारिवारिक स्वास्थ्यका लागि लाभदायक रहेकाले विश्वका विभिन्न देशका ग्राहक रोजाइमा परिरहेको कम्पनीले बताएको छ ।

जुलियट ब्युटी सोप चार फरक सुगन्धमा र मेडिट्विस्ट हर्बलसहित एन्टिब्याक्टेरियल सोप तीन फरक सुगन्धमा नेपाली बजारमा बिक्री गरिनेछ ।

यी साबुन ग्राहकले इच्छाअनुसार खरिद गर्न सक्ने कम्पनीको दक्षिण एसियाका लागि बिजनेस कन्सल्टेन्ट गौतमदास गुप्ताले बताए ।

२ बर्ष अगाडि

प्रतिक्रिया