प्राइम कमर्सियल बैंंक  २ अर्ब ४४ करोड बराबरको ऋणपत्रमा नेप्सेमा सुचिकृत

मंगलबार, २२ भदौ २०७८, ०८ : १६

काठमाडौं, प्राइम कमर्सियल बैंंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र  धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।  

८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिवेन्चर  सूचिकरण भएको बैंकले जनाएको छ ।

सूचिकरण सम्बन्धि सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन्  ।

मंगलबार, २२ भदौ २०७८, ०८ : १६

प्रतिक्रिया