पहिरो पीडितलाई जस्ता

बुधबार, २३ भदौ २०७८, १० : ३४

तनहुँको बन्दिपुर गाउँपालिका–१ र ३ का चेपाङ जातिका पहिरो पीडितलाई जस्तापाता सहयोग गरिँदै । असल छिमेकी संस्थाले पहिरो पीडितलाई तीन बण्डल जस्तापाता वितरण गरेको छ । तस्वीर : रासस

बुधबार, २३ भदौ २०७८, १० : ३४

प्रतिक्रिया