युनिभर्सल पावरको शेयरमुल्य सकरात्मक सर्किट लेभमा, खरिदकर्ताको चाप उच्च

बुधबार, २३ भदौ २०७८, १३ : ०५

काठमाडौं, बुधबार कारोबार खुलेको करिब २ घण्टासम्म आइपुग्दाँ नेप्सेमा युनिभर्सल पावर कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ । 

कम्पनीको शेयरमुल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ५३२ पुगेको छ ।

सो अवधीसम्म मार्केट डेपमा कम्पनीको १ लाख ७९ हजार ६१५ कित्ता शेयर खरिद माग भएको छ भने १५ हजार ८५२ कित्ता शेयर बिक्री माग भएको छ ।
 

बुधबार, २३ भदौ २०७८, १३ : ०५

प्रतिक्रिया