आज यी ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाए, कुनको कति ?

बुधबार, २३ भदौ २०७८, १५ : १८

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) ५ कम्पनीको शेयमुुल्य ५ प्रतिशत र सो भन्दा बढीले घटेको छ ।

आज कारोबारको अन्तिम समयसम्म लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमुल्य ६.०६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. २ हजार पुगेको छ ।
यस्तै,गुडविल फाइनान्सको शेयरमुल्य ५.४७ प्रतिशत अर्थात ४८ अंकले ओरालो लागेको हो । अन्तिम समयसम्म कम्पनीको शेयरमुल्य रु.८२९ पुगेको छ ।

यसैगरी, एनआईबिएल फण्ड १ को शेयरमुल्य ५.३३ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.११.५५,सिभिल लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ५.२९ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१ हजार रु.४१५ र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमुल्य ं५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६२७ पुगेको छ ।
 

बुधबार, २३ भदौ २०७८, १५ : १८

प्रतिक्रिया