सानिमा लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदमाग उच्च हुदाँ बिक्रीमाग शून्य

विहीबार, २४ भदौ २०७८, १२ : २२

काठमाडौं, आज कारोबारको अन्तिम दिन(बिहीबार) पनि कारोबारमा आएको केही मिनेटमै सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको हो । आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.५४७.१० मा कारोबार भएको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ३ लाख ७२ हजार ९६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।

विहीबार, २४ भदौ २०७८, १२ : २२

प्रतिक्रिया