सिटिजन म्युचुअल फण्ड २ को  शेयरमुल्य नकरात्मक सर्किट लेभमा, कति कित्ता शेयर खरिद बिक्रीमाग ?

विहीबार, २४ भदौ २०७८, १२ : ३८

काठमाडौं, आज कारोबारको अन्तिम दिन(बिहीबार)  कारोबार खुलेको साढे १ घण्टासम्म आइपुग्दाँ सिटिजन म्युचुअल फण्ड २ को  शेयरमुल्य नकरात्मक सर्किट लेभमा कारोबार भइरहेको छ । 

कमपनीको शेयरमुल्य ९.०५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.१०.४५ पुगेको हो ।

यस्तै, सो अवधीसम्म कमपनीको २२ हजार ३०० कित्ता खरिद बिक्री भएको छ  भने २३ हजार ७३० कित्ता शेयर बिक्री माग भएको छ ।

विहीबार, २४ भदौ २०७८, १२ : ३८

प्रतिक्रिया