ग्रिन लाइफ हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप उच्च

विहीबार, २४ भदौ २०७८, १४ : ०३

काठमाडौं, आज कारोबारको अन्तिम दिन(बिहीबार) ग्रिन लाइफ हाइड्रोपावरको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको हो । आज कम्पनीको शेयरमुल्य प्रतिकित्ता रु.५५० मा कारोबार भएको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको ५३ हजार ९७२ कित्ता शेयर खरिदमाग भएको छ भने ७ हजार ३०० कित्ता शेयर  बिक्री माग रहेको छ ।

विहीबार, २४ भदौ २०७८, १४ : ०३

प्रतिक्रिया