झुण्डिएर यात्रा

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५०

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीमा जीपमा झुण्डिएर यात्रा गर्दै सर्वसाधारण । दमौली बजारमै जोखिमपूर्ण रुपमा यात्रा गर्दा पनि प्रहरीको दृष्टि पुग्न सकेको छैन । तस्वीर : रासस

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५०

प्रतिक्रिया