मुख्य सडकमा पार्क

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५५

काठमाडौं - पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको कल्याणपुरमा बीच सडकमा नै बनाइएको गोल्मबर (पार्क) ।  यसरी मुख्य सडकमा नै रहेको गोल्मबर (पार्क) का कारण दैनिक सवारीसाधन दुर्घटनाको उच्च जोखिम बढेको छ  । तस्वीर : रासस

शुक्रबार, २५ भदौ २०७८, ०७ : ५५

प्रतिक्रिया