सुत्केरी ढुङ्गा पार्क

शुक्रबार, २५ भदौ २०७८, १७ : ४५

दमौली, सुन्दर बजार नगरपालिका–१ कुन्छामा निर्माण गरिएको सुत्केरी ढुङ्गा पार्क । ढुङ्गालाई संरक्षण गर्न सांसद विकास कोष  र स्थानीयको गरी रु पाँच लाख ५६ हजार २०० मा पार्क निर्माण गरिएको छ  । तस्बिर : रासस

शुक्रबार, २५ भदौ २०७८, १७ : ४५

प्रतिक्रिया