विद्यालय आइतबारबाट सञ्चालनमा

आइतबार, २७ भदौ २०७८, १८ : २७

लामो समयपछि हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका संस्थागत तथा सामुदायिक विद्यालय आइतबारबाट सञ्चालनमा आएका छन् । भौतिक उपस्थितिमा पठनपाठन गर्दै विद्यार्थी । तस्वीर : रासस

 

आइतबार, २७ भदौ २०७८, १८ : २७

प्रतिक्रिया