५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट, कुनको शेयरमुल्य कति प्रतिशतले घट्यो ?

२ बर्ष अगाडि

काठमाडौं, सोमबार कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

आज कालिका पावरको शेयरमुल्य ६.४७ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.६९४ पुगेको छ ।

यस्तै, रैराङ हाइड्रोपावरको शेयरमुल्य ५.६२ प्रतिशतले घटेर रु.६५५,ग्रिनलाइफ हाइड्रोपावरको ५.३६ प्रतिशतले घटेर रु.५४९,युनिभर्सल पावरको ५.१३ प्रतिशतले घटेर रु.५१८ माउटेन हाइड्रो नेपालको ५.०४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५६५ पुगेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया