बरामद गरिएका सामान

मंगलबार, २९ भदौ २०७८, १२ : ५८

धनगढी उपमहानगरपालिका–९, सडकखण्डबाट भन्सार छली ल्याइँदै गर्दा सुरक्षाकर्मीले बरामद  गरेका सामान ।

बरामद गरिएको रू चार लाख ५१ ह्जार २७५ बराबरको विभिन्न किसिमका सामान कारवाहीका लागि आजै भन्सार कार्यालय कैलालीलाई बुझाइने बताइएको छ  । तस्बिर ; रासस

मंगलबार, २९ भदौ २०७८, १२ : ५८

प्रतिक्रिया