बदाम लिएर घर जाँदै महिला

बुधबार, ३० भदौ २०७८, १६ : २६

बर्दियाको गुलरिया नगरपालिका–११, थपुवाका महिला साइकलमा बोटसहित बदाम लिएर घरतर्फ जाँदै  । गुलरिया बदामखेतीको लागि उपयुक्त मानिन्छ । यहाँका किसान बदामखेतीबाट मनग्य आम्दानी गर्छन् । तस्बिरः रासस

बुधबार, ३० भदौ २०७८, १६ : २६

प्रतिक्रिया