गणेशमान सिंहको शालिकमा माल्यार्पण

शनिबार, ०२ असोज २०७८, १४ : ३६

काठमाडौं - वि.सं. २०४६ सालको जनआन्दोलनका कमाण्डर  गणेशमान सिंहको स्मृति दिवसका अवसरमा शनिबार व्यास नगरपालिका–२ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्दै  नेपाली कांग्रेसका कार्यकर्ता । तस्वीर : रासस

शनिबार, ०२ असोज २०७८, १४ : ३६

प्रतिक्रिया