यसपालि यसरी मनाइयो इन्द्रजात्रा

सोमबार, ०४ असोज २०७८, ११ : ३१

काठमाडौं - कोरोनाका कारण गतवर्ष क्षमा पूजा गरेर सकिएको इन्द्रजात्रा यसवर्ष हनुमानढोकामा राष्ट्रपतिसहित व्यक्तिहरू जम्मा भएर धुमधामका साथ मनाइएको छ । तस्वीर : न्युज कारखाना

सोमबार, ०४ असोज २०७८, ११ : ३१

प्रतिक्रिया