काठे सामग्री तयार गर्दै राउटे बालक

मंगलबार, ०५ असोज २०७८, १२ : ३६

सल्यानको बनगाड कुपिन्डे नगरपालिका १ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । 

काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् । तस्बिर : रासस

मंगलबार, ०५ असोज २०७८, १२ : ३६

प्रतिक्रिया