सडक भत्किएपछि यातायात अवरुद्ध

विहीबार, ०७ असोज २०७८, ०९ : ०९

काठमाडौं - जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने भेरी नगरपालिका–३ रेडक्रस नजिक सडकमा जथाभावी पानी निकासी गर्दा सडक भत्किएपछि  गए रातिदेखि यातायात सेवा अवरुद्ध । तस्वीर : रासस

विहीबार, ०७ असोज २०७८, ०९ : ०९

प्रतिक्रिया