वीरगञ्ज–रक्सौल प्रवेशद्वार

विहीबार, ०७ असोज २०७८, १८ : ३०

नेपाल भारतसँगको सिमाना वीरगञ्ज–रक्सौल सिमानाकामा रहेको प्रवेशद्वार । कोरोनाका कारण लामो समयदेखि  सो नाकाबाट मालवाहक गाडीले प्रवेश पाएपनि सर्वसाधारणको सहज आवतजावत बन्द रहेकोमा गत मंगलबार बसेको मन्त्रिपरिषद्  बैठकले नाका खोल्ने निर्णय गरेको छ । तस्बिर : रासस

विहीबार, ०७ असोज २०७८, १८ : ३०

प्रतिक्रिया