चौंरी पालन

आइतबार, १० असोज २०७८, १८ : ५७

भालुपाटनमा चौंरी  पालन  ब्यवसाय, जगदुल्ला गाउँपालिका–४ डोल्पामा रहेका चौंरीहरु । यस फर्ममा करिब ४३० चौंरी छन् । प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा यो फार्म सञ्चालन आएको हो । तस्वीर : रासस

आइतबार, १० असोज २०७८, १८ : ५७

प्रतिक्रिया