सुरुङभित्र काम गर्दै मजदुर

बुधबार, १३ असोज २०७८, १४ : ००

काठमाडौं - तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको सुरुङभित्र काम गर्दै मजदुर । आयोजनाको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । तस्वीर : रासस

बुधबार, १३ असोज २०७८, १४ : ००

प्रतिक्रिया