दुना टपरी गाँस्दै वृद्धा

शुक्रबार, १५ असोज २०७८, १० : ०४

काठमाडौं - तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला सालको पातबाट दुना टपरी गाँस्दै । आधुनिकतासँगै आजभोलि दुना टपरी लोप हुँदै गइरहेको छ । तस्बिर : रासस

शुक्रबार, १५ असोज २०७८, १० : ०४

प्रतिक्रिया