सडकपेटी तथा नाला निर्माण गरिँदै

शुक्रबार, १५ असोज २०७८, १५ : १३

सप्तरीको राजविराजस्थित राजरंगशालाको उतरपट्टिको भागमा रहेका सडकपेटी र नाला निर्माण गरिँदै । पानी, ढलनिकासका लागि यहाँ नाला निर्माण गर्दैछन् । तस्वीर : रासस

शुक्रबार, १५ असोज २०७८, १५ : १३

प्रतिक्रिया