सरसफाईमा युवा

बुधबार, २० असोज २०७८, १५ : ३०

तनहुँको व्यास नगरपालिका–४, दमौली बजारमा बुधबार सरसफाई गर्दै युवा । व्यास युवा क्लबले विजयादशमीको अवसर पारेर बजार क्षेत्र सरसफाई गरेको हो ।  तस्बिर : रासस

बुधबार, २० असोज २०७८, १५ : ३०

प्रतिक्रिया