भत्ता लिन पुगेका ज्येष्ठ नागरिक

बुधबार, २० असोज २०७८, १९ : ४७

तनहुँको व्यास नगरपालिका–११ स्थित वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिनका लागि पालो पर्खदै ज्येष्ठ नागरिक । दशैंलाई मध्यनजर गरेर  वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । तस्वीर : रासस

बुधबार, २० असोज २०७८, १९ : ४७

प्रतिक्रिया