हेल्थ डेस्कमा कोरोनाको नमूना परीक्षण गरिँदै

२ बर्ष अगाडि

काठमाडौं - कैलालीको त्रिनगर सीमा नाका हुँदै स्वदेश फर्किने क्रममा नाकाको हेल्थ डेस्कमा कोरोनाको नमूना परीक्षण गराउन लामबद्ध हुँदै नेपाली । 

कोरोना सङ्क्रमणको समस्या रहेको भारतबाट चाडपर्व नजिकिएसँगै घर फर्किने नेपाली बढ्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको थप जोखिम बढेको छ । तस्वीर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया