नेपालमा कोरोना खोप लगाउनको संख्या सवा करोड, विश्वमा हालसम्म २३ करोड ७५ लाख बढि संक्रमित

२ बर्ष अगाडि

एजेन्सी - नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनको संख्या सवा करोड पुगेको छ । हिजो एकैदिनमा ५७ हजार १ सय ५८ जना खोप लगाएका हुन् ।

विश्वभर हालसम्म २३ करोड ७५ लाख ७२ हजार १८६ जना कोरोना संक्रमित भएका छन् भने संक्रमित मध्ये २१ करोड ४६ लाख ६१ हजार ८ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संसारभर ४८ लाख ४९ हजार ६ सय ९४ जनाको हालसम्म संक्रमणकै कारण निधन भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै, १ करोड ८० हजार ६० लाख ६ सय ९ जनाको उपचार भैरहेको छ । ८४ हजार ४१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको जनाईएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया