टीकापुर बजारक्षेत्र  जलमग्न

बुधबार, ०३ कार्तिक २०७८, ११ : ५३

कर्णाली नदीमा पानीको बहाव बढेसँगै कैलालीको जमरा र रानी  कुलाबाट आएको बाढीले बजारक्षेत्र जलमग्न भएपछि सडकमा देखिएका स्थानीयवासी र व्यापारी । अहिले बजारका दर्जनौं पसल तथा कार्यालयमा पानी पसिसकेको छ । तस्बिरः रासस

बुधबार, ०३ कार्तिक २०७८, ११ : ५३

प्रतिक्रिया