कोदोबाली

शुक्रबार, ०५ कार्तिक २०७८, १२ : ५६

अविरल वर्षाको कारण बोटमै कुहिन थालेको कोदोबाली । निरन्तर परेको पानीको कारण बोट लडेपछि पाकेर भित्र्याउने बेलाको कादोको बालामा ढुसी देखिन थालेको छ । तस्वीर : रासस

शुक्रबार, ०५ कार्तिक २०७८, १२ : ५६

प्रतिक्रिया